आजको डलरको मुल्य : विनिमयदर कति ?

US-exports Rate
  • 19
    Shares
लाेकपाटी न्यूज

काठमाडौं। नेपाल राष्ट्र बैङ्कका अनुसार मंसिर ८ गते सोमबार एक अमेरिकी डलरको खरिद दर ११८.३६ रुपैयाँ र बिक्री दर ११८.९६ रुपैयाँ रहेको छ। युरोपियन यूरोको खरिद दर १४०.३२ रुपैयाँ र बिक्री दर १४१.०३ रुपैयाँ रहेको छ।

बेलायती पाउन्ड एकको खरिद दर १५७.२३ रुपैयाँ र बिक्री दर १५८.०३ रुपैयाँ रहेको छ। त्यस्तै, अस्ट्रेलियन डलरको खरिद दर ८६.४५ रुपैयाँ र बिक्री दर ८६.८९ रुपैयाँ रहेको छ। यता, कतारी रियाल एकको खरिद दर ३२.५० रुपैयाँ र बिक्री दर ३२.६७ रुपैयाँ रहेको छ।

fx_ES0QuEfzJc

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्