बजारमा हिरोका १९ मोडलका बाइक र स्कुटर : कुनको मूल्य कति ?

xpulse-200-f
  • 31
    Shares
लाेकपाटी न्यूज

काठमाडौं। नेपाली बजारमा हिरोका १९ मोडलका बाइक र स्कुटर बिक्रीका लागि उपलब्ध छन्।नेपाली बजारमा हिरोका बाइक तथा स्कुटर आधिकारिक रुपमा बिक्री–वितरण गर्दै आएको नेपाल जेनरल मार्केटिङले प्रकाशित गरेको नयाँ मूल्य सूची अनुसार बाइकमा सबैभन्दा सस्तो बाइक एचएफ डिलक्स डीआरएस हो।

यसको मूल्य १ लाख ६६ हजार ५ सय रुपैयाँ छ। त्यसैगरी सबैभन्दा महंगो बाइक एक्सपल्स २०० हो। यसको मूल्य ३ लाख ८८ हजार रुपैयाँ छ।

हिरोका प्लेजर, प्लेजर प्लस, डुएट, माएस्ट्रो एज र डेस्टिनी स्कुटर उपलब्ध छन्। सबैभन्दा सस्तो स्कुटर प्लेजर हो।

यसको मूल्य १ लाख ७६ हजार ५ सय रुपैयाँ छ। त्यसैगरी सबैभन्दा महंगो स्कुटर डेस्टिनी हो। यसको मूल्य २ लाख १० हजार रुपैयाँ छ। हिरोका बाइक र स्कुटरको मूल्य सूची यस प्रकार छ। नेपाल अटोबाट

pic

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्