कोरोनाबाट मृत्यु हुनेको संख्या कति पुग्यो ?

corona-death
लोकपाटी न्यूज

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २५ जनाको निधन भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार हालसम्म नेपालमा कोरोना संक्रमणबाट १४ सय ७९ जनाको कोरोना संक्रमणबाट निधन भएको छ।

नेपालमा आज १२सय ५५ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ। थपिएका संक्रमितसँगै नेपालमा कुल संक्रमितको संख्या दुई लाख ३१ हजार नौ सय ७८ पुगेको छ।
पछिल्लो २४ घण्टामा १४ सय चाजना संक्रमित निको भएका छन्।

यो तथ्यांकसँगै हालसम्म दुई लाख १२ हजार दुई सय ५९ जना संक्रमित निको भइसकेका छन्।हाल १७ हजार नौ सय नौजनामा सक्रिय संक्रमित छन्। मन्त्रालयले हाल ६ सय ३२ जना क्वारेन्टिनमा रहेको जनाएको छ।