काठमाडौं उपत्यकामा थप ६ जनामा कोरोना पुष्टि

coronavirus-test-kiti
  • 16
    Shares

काठमाडौं, २८ असार। आइतबार काठमाडौं उपत्यकामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। काठमाडौंका ५ जना र ललितपुरका १ जना कोरोनामा कोरोना पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका ५ र ललितपुरका १ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन्।