मन्त्रिपरिषदको बैठक सुरु

mantriparisad meeting
  • 4
    Shares
लोकपाटी न्यूज

काठमाडौं। मन्त्रिपरिषद्को नियमित बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको हो।

हरेक हप्ता सोमवार र बिहीवार मन्त्रिपरिषद्को नियमित बैठक बस्ने गरेको छ। सोहि अनुरुप आज प्रधानमन्त्री निबास बालुवाटारमा बैठक सुरु भएको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्