लोकसेवाले खोल्यो अधिकृत पदमा विज्ञापन (सूचनासहित)

loksewa logo
लोकपाटी न्यूज

काठमाडौं। लोक सेवा आयोगले शाखा अधिकृत पदमा दरखास्त दिन आह्वान गरेको छ।गोरखापत्र दैनिकमा सूचना प्रकाशित गर्दै आयोगले पुस २४ गतेसम्म दरखास्त दिन सकिने र दोब्बर दस्तुर तिरेर पुस २१ गतेसम्म दरखास्त बुझाउन सकिने जनाएको छ।

जनशक्ति छनोटका लागि लिखित, सीप परीक्षण र सामूहिक परीक्षण र अन्तर्वार्ता परीक्षा लिइने सूचनामा उल्लेख छ। अनलाइन दरखास्त प्रणालीबाट दरखास्त दिन सकिने आयोगले जनाएको छ।

gorkhapatra 1

2 pic

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्