फेरि बढ्यो सुनको मूल्य, तोलाको कति ?

  • 26
    Shares
0

काठमाडौं, १ फागुन। साताको पाँचौ दिन बिहीबार सुन प्रतितोला ३ सय रुपैयाँले बढेको छ। बुधबार ७५ हजार ७ सय रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छापावाला सुन बिहीबार ३ सयले बढेर ७६ हजार रुपैयाँ कायम भएको हो।

त्यस्तै, तेजावी सुन प्रतितोला ७५ हजार ७ सयमा कायम भएको छ। त्यस्तै, चाँदी पनि बिहीबार ५ रुपैयाँले बढेर प्रतितोला ८ सय ८० रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायि महासंघले जनाएको छ।

Comments
Loading...
You might also like