सरकार

मन्त्रिपरिषदको बैठक बस्दै

Cabinet Meeting of Nepal
  • 26
    Shares

काठमाडौं, २९ असार। आज साँझ ६ बजे मन्त्रिपरिषदको नियमित बैठक बस्ने भएको छ। एक मन्त्रीका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषदको नियमित बैठक बस्न लागेको हो। बैठकमा नियमित कार्यसूचीमाथि छलफल हुनेछ।