मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री भानुभक्तको जस्तो टोपीमा

pm
  • 57
    Shares

काठमाडौं, २९ असार। मन्त्रिपरिषदको बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ। प्रधानमन्त्री केपी शर्मा ओली आजको बैठकमा आदिकवि भानुभक्त आचार्यले लगाउने गरेको जस्तो टोपीमा छन्।

बैठकमा प्रधानमन्त्रीले लगाएको कालो टोपीले उनी भानुभक्त जस्तै देखिएका छन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले तस्वीर सार्वजनिक गरेका छन्।