नेपाल प्रहरीले माग्यो प्राविधिक प्रहरी जवान (विज्ञापनसहित)

  • 46
    Shares
0

काठमाडौं । नेपाल प्रहरीले प्राविधिक प्रहरी जवानमा १०७२ जनशक्ति माग गरेको छ। प्रहरी प्रधान कार्यालय, मानवस्रोत एवं प्रशासन विभाग, भर्ना छनोट महाशाखाले प्राविधिक समूहअन्तर्गत रिक्त विभिन्न उपसमूहमा प्राविधिक प्रहरी जवान माग गरेको हो।

नेपाल प्रहरीले बुधबार एक सूचना प्रकाशित गरी माघ ५ गतेदेखि फागुन ११ गतेसम्म दरखास्त बुझाउन इच्छुक व्यक्तिहरूलाई आग्रह गरेको छ।

दरखास्त ७५ वटै जिल्ला प्रहरी कार्यालयसँगै सातै प्रदेशका प्रहरी तालिम केन्द्र र उपत्यकाका ३ वटै परिसरबाट दिन सकिने प्रहरी प्रधान कार्यालयले जनाएको छ।

Comments
Loading...
You might also like