प्रधानमन्त्री ओली शिक्षण अस्पतालमा

  • 34
    Shares
0

काठमाडौं, २ चैत। प्रधानमन्त्री केपी शर्मा ओली आइतबार बिहान त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज गएका छन्। फलोअपका लागि आइतबार बिहान त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज गएका भएका हुन्।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्री पेटमा राखिएको स्टन्ट निकाल्न अस्पताल गएका हुन्। ‘उनको पेटमा स्टेन्ट राखिएको अस्पताल लगिएको थापाले बताए।

यसअघि दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेर प्रधानमन्त्री ओली शुक्रबार साँझ सरकारी निवास बालुवाटार फर्किएका थिए। डिस्चार्ज भएको अर्को दिन शनिबार प्रधानमन्त्री ओलीले राजनीतिक भेटघाटलाई तीव्रता दिएका थिए।

Comments
Loading...
You might also like