सुनचाँदीको मूल्य आज कति छ ?

  • 24
    Shares
0

काठमाडौं, २ माघ। बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ। बुधबार तोलामा ७४ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीबार पनि सोही मूल्यमा कारोबार भएको हो।

यस्तै तेजावी सुन ७४ हजार ४०० मा कारोबार भएको छ। यस्तै चाँदी तोलामा ८८५ रुपैयाँमा कारोबार भएको छ। बुधबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो।

Comments
Loading...
You might also like