‘अमेरिकी डलरमा राष्ट्रियता लिलामी गर्ने छुट कसैलाई छैन’

  • 9.6K
    Shares
0

काठमाडौं, ३ माघ। अनेरास्ववियू नेतृ पञ्चा सिंहले एमसीसीको बाहनामा राष्ट्रियता लिलामी गर्ने छुट कसैलाई पनि नभएको बताएकी छिन्। उनले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै एमसीसीमार्फत् नेपालमा सैन्य क्याम्प राख्ने र नेपाललाई इरान जस्तै रणभूमि बनाउने अमेरिकी रणनीति दिनको घाम जतिकै छर्लङ्ग भैसकेको बताइन्।

नेतृ सिंहले एमसीसीको पक्षमा वकालत गर्नु हाम्रो राष्ट्रियतालाई अमेरिकी डलरमा लिलामी गर्न खोज्नु हो भन्दै एमसीसीको बहिस्कार गर्नुपर्ने बताइन्।

panch

Comments
Loading...
You might also like