म्यानचेस्टर सिटीको सहज जित

  • 8
    Shares
0

काठमाडौं । युरोपियन क्लब फुटबल प्रतियोगितामा युईएफपिएबाट दुई वर्ष प्रतिबन्धको सजाय पाएयता म्यानचेस्टर सिटीले पहिलो जित दर्ता गरेको छ। युईएफपिएबाट दुई वर्ष प्रतिबन्धको सजाय पाएपश्चात म्यानचेस्टर सिटीले पहिलो सहज जित हात पारेको हो ।

इङ्लिश प्रिमियर लिग अन्तरगत भएको खेलमा उसले वेस्ट हम युनाइटेडलाई २(० ले पराजित गरेको हो। सिटीको जितमा रोड्री र डि ब्रुयानेले गोल गरेका थिए।उनीहरूले क्रमशः खेलको ३० तथा ६२ औं मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाएका हुन्।

जितपछि लिगको दोश्रो स्थानमा रहेको सिटीको २५ खेलबाट ५१ अंक भएको छ।

Comments
Loading...
You might also like