विप्लवका नेता विद्रोही पक्राउ

  • 37
    Shares
0

काठमाडौं। प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट लेखक संघका एक जना नेता पक्राउ परेका छन्। पक्राउ पर्नेमा नेपाल लेखक संघका केन्द्रीय सदस्य बिपि विद्रोही भनिने बृहसपति पौडेल रहेका छन्।

उनलाई महानगरीय प्रहरी वृत्त, कालिमाटीको टोलीले बिहीबार दिउँसो कुलेश्वरबाट पक्राउ गरेको हो। उनीमाथि चन्दा आतंक मच्चाएको अभियोग छ। थप अनुसन्धान जारी रहेको बताइएको छ।

Comments
Loading...
You might also like