प्रिमियर लिगका ६ खेलाडीमा कोरोना संक्रमण

  • 59
    Shares
0

काठमाडौं, ७ जेठ। प्रिमियर लिगका ६ खेलाडीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। प्रिमियर लिगमा वाटफोर्डका एक खेलाडी, दुई कर्मचारी र बर्न्लिका सहायक प्रशिक्षक इयान बोएनलाई कोरोनाको संक्रमण देखिएको हो।

कोरोना संक्रमण देखिएका खेलाडीहरु सात दिन सेल्फ आइसोलेसनमा बस्ने बताइएको छ। १९ क्लबका खेलाडी र कर्मचारीसहित ७ सय ४८ जनाको स्वास्थ्य परिक्षण गरिएको छ। विश्वव्यापी रुपमा फैलिएकोे कोरोना भाइरसका कारण रोकिएको प्रिमियर लिग फेरि सुरु गरिने बताइएको छ।

Comments
Loading...
You might also like