सभामूख निर्वाचनको अन्तिम नामावली प्रकाशन

  • 224
    Shares
0

काठमाडौं, ७ माघ। सभामूखमा नेकपाका नेता अग्नि सापकोटाको मात्रै उम्मेदवारी परेको छ। सापकोटाबाहेक कसैको पनि उम्मेदवारी नपरेको संसद् सचिवालयले सूचना टाँसेर जनाएको छ।

संसद् सचिवालयले अन्तिम नामावली प्रकाशनको सूचना टाँसेर नेकपाका नेता अग्नि सापकोटाको मात्रै उम्मेदवारी परेको जनाएको हो।

सापकोटाको प्रस्तावकमा नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ रहेका थिए भने समर्थकमा नेकपाका प्रमूख सचेतक देवप्रसाद गुरुङ, राजपाका सांसद लक्ष्मणलाल कर्ण र पूर्वसभामूख ओनसरी घर्ती रहेका थिए।

suchana

Comments
Loading...
You might also like