महङ्गी ६.७० प्रतिशतले बढ्यो

  • 49
    Shares
0

काठमाडौं, ९ बैशाख।गत फागुनमा महँगी ६.७० प्रतिशतले बढेको प्रतिवेदन केन्द्रीय बैंकले सोमबार सार्वजनिक गरेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदन अनुसार गत फागुनमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६.७० प्रतिशत छ।

अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.२० प्रतिशत थियो। सो महिनामा खाद्य तथा पेय पदार्थ समूहको ९.३३ प्रतिशत र गैर –खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.६९ प्रतिशत छ।

Comments
Loading...
You might also like