घट्यो सुनचाँदीको मूल्य, तोलाको कति ?

  • 37
    Shares
0

काठमाडौं, ८ माघ। बुधबार सुनको मूल्य घटेको छ। मंगलबार तोलामा ७५ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार नेपाली बजारमा तोलामा ७४ हजार ८०० रुपैयाँमा कारोबार भएको हो। यस्तै तेजावी सुन तोलामा ७४ हजार ५०० मा कारोबार भएको छ।

यस्तै चाँदीको मूल्य पनि घटेको छ। मंगलबारको तुलनामा बुधबार रु १५ ले घटेर चाँदी तोलामा ८८० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Comments
Loading...
You might also like