विदेशी मुद्राको विनिमयदर, आज कुन देशको कति ?

  • 9
    Shares
0

काठमाडौं, ८ माघ । बुधबारको लागि नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर ११३.६३ रुपैयाँ र बिक्रीदर ११४.२३ रुपैयाँ रहेको छ। यस्तै युरो एकको खरिदर १२६.२२ रुपैयाँ र बिक्रीदर १२६.८९ रुपैयाँ रहेको छ भने पाउण्ड एकको खरिददर १४८.३६ रुपैयाँ र बिक्रीदर १४९.१५ रुपैयाँ रहेको छ। 

यसैगरी युएई दिराम एकको खरिदर ३०.९३ रुपैयाँ र बिक्रीदर ३१.३७ रुपैयाँ रहेको छ।

dd

Comments
Loading...
You might also like