फेक एकाउन्टले दिक्क भएकी बर्षा कानुनी उपचार खोज्दै

  • 43
    Shares
0

काठमाडौं, १० बैशाख। आफ्नो नाममा खालिएका फेक एकाउन्टले दिक्क भएकी अभिनेत्री वर्षा सिवाकोटीले अब कानुनी उपचार खोज्ने भएकी छिन। टिकटक र ट्वीटरमा उनको फेक एकाउन्टहरु एक्टिभ भएसंगै त्यिनलाई रोक्न कानुनी बाटो रोज्ने भएकी हुन। उनले आफ्नो अहिलेसम्म आधिकारिक टिकटक र ट्वीटर अकाउन्ड नभएको बताउँदै अहिले चलेको आफ्नो एकाउन्ट सबै नक्कली रहेको जानकारी दिएकी छन्।

‘मेरो अहिलेसम्म अफिसियल टिकटक र ट्वीटर आइडी छैन’ उनले अगाडि भनेकी छन् ‘लकडाउन सकिएलगत्तै यस विषयमा कानुनी कारबाहीका लागि प्रक्रिया अगाडि बढाउने छु।’ पछिल्लो समयकी चलेकी अभिनेत्री बर्षाले धेरै चलचित्रमा अभिनय गरेको भए पनि उनका चलचित्र हिट भने हुन सकेको छैन।

Comments
Loading...
You might also like