मोरङमा कलेज बस दुर्घटना, एकको मृत्यु

  • 19
    Shares
0

मोरङ, ९ माघ । मोरङमा कलेज बस दुर्घटना हुँदा एक जनाको मृत्यु र्भको छ भने ११ विद्यार्थी घाएतेभएका छन्।बिहीबार बिहान साढे ६ बजे लर्डबुद्ध कलेजका विद्यार्थी बोकेको मे १ ख १४९० नम्बरको कलेज बस दुर्घटना भएको हो।

मोरङको रंगेलीमा दुर्घटनामा परी सहचालकसमेत रहेका बसधनी विराटनगर १५ का ३२ वर्षीय सानु साहको मृत्यु भएको प्रहरीले जनाएको छ।

घनपालथान गाउँपालिका वडा नम्बर ४ रामचोकमा अनियन्त्रित भएर बस पल्टिँदा दुर्घटना भएको बताइएको छ। फरार रहेका बसका चालक विराटनगर १० का खिलबहादुर खड्का पक्राउ परेका छन्।

Comments
Loading...
You might also like