राष्ट्रपतिका सल्लाहकार प्याकुरेलद्वारा राजीनामा

  • 105
    Shares
0

काठमाडौं, १० माघ। राष्ट्रपति विद्यादेवी भण्डारीका राजनीतिक सल्लाहकार सुशील प्याकुरेलले पदबाट राजीनामा दिएका छन्। सभामूख उम्मेदवार चयनमा विमती राख्दै आएका प्याकुरेलले शुक्रबार राष्ट्रपति भण्डारीसमक्ष राजिनामा बुझाएका हुन्।

प्याकुरले लामो समयदेखि इन्सेक नामक संस्थाबाट मानव अधिकारका क्षेत्रमा वकालत गर्दै आएका व्यक्ति हुन्। उनले द्वन्दको क्रममा अग्नी सापकोटालाई हत्या अभियोग लागेको भन्दै सभामूख बनाउन नहुने भनाइ राखेका थिए।

Comments
Loading...
You might also like