प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाउने पक्राउ

  • 16
    Shares
0

पोखरा, १२ फागुन। प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। कालोझण्डा देखाउन तयारी अवस्थामा रहेका उनीहरुलाई पोखरा एयरपोर्ट नजिकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा समाजवादी निकट विद्यार्थी नेत्र चापागाईंसहित ४ जना र २ जना नेविसंघ समर्थित रहेका छन्। प्रधानमन्त्री ओली कार्यकर्ता प्रशिक्षणका लागि पोखरा आएका हुन्।

Comments
Loading...
You might also like