अत्यावश्यक वस्तुका पसल दिनभर खुल्छ : गृह मन्त्रालय

  • 29
    Shares
0

काठमाडौं, ११ चैत। गृह मन्त्रालयले खाद्यान्नसहित अत्यावश्यक बस्तु विक्री हुने पसल सञ्चालन हुने स्पष्ट पारेको छ। गृहमन्त्राललयले मंगलबार साँझ विज्ञप्ति जारी गरेर स्वास्थ्य, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दुध, विद्युत लगायत कारोबार गर्ने पसल बन्द नहुने बताउँदै सदा झैँ निर्वाद सञ्चालन गर्न अनुरोध गरेको छ।

मंगलबार बिहान ६ बजेदेखि एक साताका लागि मुलुकभर लकडाउन घोषणा गरिएपछि खाद्यान्नसहितका पसल खुल्ने/नखुल्नेमा अन्यौल भएको थियो। मंगलबार खाद्यान्नका केही पसल समेत बन्द रहेकोमा बेलुकातिर भीडभाड बढेको थियो।

gm

Comments
Loading...
You might also like