घट्यो सुनको मूल्य

  • 24
    Shares
0

काठमाडौं, १३ फागुन। केही दिन यता नेपाली बजारमा लगातार बढिरहेको सुनको मूल्य साताको तेस्रो दिन मंगलबार घटेको छ। नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार सोमबार ८० हजार ३ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाला सुनको मूल्य मंगलबार ३ सय रुपैयाँले घटेर प्रतितोला ८० हजार कायम भएको छ ।

त्यस्तै, तेजाबी सुन प्रतितोला ७९ हजार ७ सय रुपैयाँमा करोबार भइरहेको छ। मंगलबार चाँदीको मूल्य प्रतितोला ९ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

Comments
Loading...
You might also like