‘हिजो आजका कुरा’ सिनेमाको पहिलो गीत सार्वजनिक (भिडियोसहित)

  • 14
    Shares
0

काठमाडौं। ‘हिजो आजका कुरा’ सिनेमाको पहिलो गीत सार्वजनिक गरिएको छ। सिनेमाले ’माया जदौं’ बोलको गीत सार्वजनिक गरेको हो। दिपक शर्माको संगीतमा तयार भएको गीतमा रामकृष्ण ढकाल र मेलिना राईको स्वर रहेको छ।

गीत आनन्द अधिकारीले लेखेका हुन्। सिनेमा वैशाख १२ गतेदेखि रिलिज हुनेछ। सिनेमामा सन्तोष पन्त, रमा थपलिया, ऋचा शर्मा, केकी अधिकारी, रिमा विश्वकर्मा, दिव्यदेव पन्तलगायत कलाकारहरुको अभिनय रहेको छ।

 

Comments
Loading...
You might also like