भारतमा नागरिक संशोधन कानूनविरुद्ध प्रदर्शन, १३ को मृत्यु

  • 64
    Shares
0

काठमाडौं। दिल्ली दंगामा परी १३ जनाको मृत्यु भएो छ भने ८१ जना घाइते भएका छन्। नागरिक संशोधन कानून (सीएए) को विरुद्ध निस्किएको प्रदर्शन भड्किदा मृत्यु हुनेको संख्या १३ पुगेको हो।

केन्द्रीय मन्त्री हर्षवर्धनले मृतकको संख्या १३ पुगेको र घाइते हुनेको संख्या ८१ पुगेको जानकारी दिए। उनका अनुसार, ६९ जनाको उपचार भइरहेको छ। प्रदर्शनका क्रममा पत्रकारहरु समेत घाइते भएका छन्। केही पत्रकारमाथि गोली प्रहार भएको थियो।

४० जना सामान्य उपचारपछि घर फर्किसकेको बीबीसीले जनाएको छ। सीसीएको विरुद्ध दिल्लीको उत्तर–पूर्वी क्षेत्रमा प्रदर्शन भड्किएको थियो।

Comments
Loading...
You might also like