तीजमा ‘मज्जाले नाचौं’ भन्दै आए अर्जुन सापकोटा (भिडियो)

Majale nachai hau
  • 20
    Shares

काठमाडौं। लोकप्रिय गायक तथा सर्जक अर्जुन सापकोटा पछिल्लो समय चर्चाको शिखरमा छन्। उनले सिर्जना गरेका, स्वर भरेका भाकाहरुले बजारमा धेरैको मन जित्ने गरेको छ।

सोही क्रममा उनै गायक तथा सर्जक सापकोटाले यसवर्ष अर्को आसा लाग्दो तीजको गीत मज्जाले नाचौमा सङ्गीत भरेका छन्।

लोकप्रिय गायक जय देवकोटा र गायिका भावना आचार्यको स्वर रहेको गीतमा लय अर्जुन सापकोटाको रहेको छ भने शब्द गायक देवकोटालेनै लेखेका हुन। भावना आचार्य र अर्जुन गौतमले अभिनय गरेको यस तीजको भाकालाई जय देवकोटा युटुव च्यानलमार्फत् हेर्न सकिन्छ।

 

 

प्रतिक्रिया दिनलाई यहां क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्