राष्ट्रव्यापी ‘अनलाइन किचेन गार्डेनिङ’ प्रतियोगीता हुदै

  • 369
    Shares
0

काठमाडौं, १६ जेठ,कक्षा १२ सम्मका विद्यार्थी लक्षित राष्ट्रव्यापी अनलाइन किचेन गार्डेनिङ प्रतियोगीता हुने भएको छ। कृषि उत्पादन र संकटमा यसको उपयोगको बारेमा स्कुलमा अध्ययनरत विद्यार्थीलाई ज्ञान दिने उदेश्य सहित यो प्रतियोगिता संचालन गर्न लागिएको आयोजकले बताएको छ। प्रतियोगीता दुई मोडलमा:- कौसी खेति र जमिन खेतिमा आधारित रहेने आयोजकले बतायो । १५०वर्ग मिटर जमिन हुनेले जमिन खेतिमा भाग लिन सक्नेछन। यो कार्यक्रम २ महिना संचालन गरिने छ। प्रतियोगीलाई प्राबिधीक सहयोग आयोजकले आबश्यकता उनुसार उपलब्ध गराउनेछन।विजेताले १० हजार रुपैँया पुरस्कार पाउनेछन । प्रतियोगीले यस प्रतियोगीतामा भाग लिनका लागी: Zoom I’d (863 882 4020) Password (5B6NVy): Zoom I’d (863 882 4020) Password (5B6NVy)मा सम्पर्क गर्न सक्नेछन। प्रतियोगिता हरेक दिन ११ः३०—१२ः३० सम्म हुनेछ। प्रतियोगीता २०७७/०२/१५ बाट सन्चालन भैरहेको छ। एक हप्ता भित्र आउनेले सहभागी हुन सक्ने आयोजकले बताएका छन।

Comments
Loading...
You might also like