अस्ट्रेलियामा पौडी खेल्ने क्रममा डुबेर एक नेपालीको मृत्यु

student-dead-sydney-
  • 23
    Shares
लोकपाटी न्यूज

काठमाडौं। अस्ट्रेलियाको सिड्नीमा एक नेपाली विद्यार्थीको मृत्यु भएको छ। मोरङ निवासी २३ वर्षका सचेत बिमलीको डुबेर मृत्यु भएको हो।

दक्षिण सिड्नीको रोयल नेसनल पार्कमा २३ वर्षका सचेत बिमलीको डुबेर मृत्यु भएको अस्ट्रेलियाका सञ्चारमाध्यमले जनाएका छन्।

बिमली डेढ वर्षअघि अध्यानका लागि अस्ट्रेलिया गएका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्