शेरधन राईलाई श्रीमान भनेर दाबी गर्ने खड्का पक्राउ

  • 39
    Shares
लोकपाटी न्यूज

काठमाडौं। बालुवाटारबाट बालिका खड्का पक्राउ परेकी छन्। प्रधानमन्त्री निवास बालुवाटार गेटमा धर्ना बस्न लागेपछि प्रहरीले बालिका खड्कालाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार नेकपाकै कार्यकर्ता रहेकी खड्कालाई बुधबार दिउँसो बालुवाटारबाट पक्राउ गरिएको हो। खड्काले यसअघि पनि प्रदेश १ का मुख्यमन्त्री शेरधन राई आफ्नो श्रीमान भन्दै विभिन्न ठाउँमा उजुरी दिएकी थिइन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्