६ जनवरी अमेरिकी इतिहासमा कालो दिन : उपराष्ट्रपति माइक पेन्स

Mike-pence
  • 73
    Shares
लोकपाटी न्यूज

काठमाडौं। अमेरिकी उपराष्ट्रपति माइक पेन्सले ६ जनवरी अमेरिकी इतिहासमा कालो दिन बनेको बताएका छन्। उनले संसद भवनमाथि राष्ट्रपति डोनल्ड ट्रम्पले गराएको आक्रमणको निन्दा गरेका छन्।

राष्ट्रपति ट्रम्पका हिंस्रक जत्थाले संसदमा गरेको आक्रमणपछि शुरु भएको संसदको संयुक्त सदनमा मन्तव्य राख्दै उपराष्ट्रपति पेन्सले भने, ‘तिमीले जितेनौं, हिंसा कहिँ पनि जित्दैन । हाम्रो क्यापिटलमा हिंसाको कुहिरो लगाउन खोज्ने तिमी कहिल्यै जित्दैनौं ।’

संयुक्त राज्यको जनताका लागि चुनिएका प्रतिनिधि फेरि एकत्रित भएको भन्दै उनले ट्रम्पको गतिविधिप्रति आक्रोष व्यक्त गरे।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्