चितवनमा ओलीको पुत्ला दहन

pic 1
  • 149
    Shares
लोकपाटी न्यूज

चितवन। नेकपा प्रचण्ड–माधव नेपाल निकट विद्यार्थीहरुले बिहीबार चितवनमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका छन्।

वीरेन्द्र क्याम्पस, सप्तगण्डकी क्याम्पस लगायतका विद्यार्थीहरुले आज बिहान प्रधानमन्त्री ओलीको पुत्ला जलाएका हुन्।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेको असंवैधानिक कदम विरुद्ध नेकपा प्रचण्ड -माधव पक्ष विरोधमा उत्रिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्