काठमाडौं। आजका लागि नेपाल राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद मुल्य ११७ रुपैंया ३ पैसा र बिक्री मुल्य ११७ रुपैंया ६३ पैसा तोकेको छ। यस्तै युरोपियन युरो एकको खरिद मुल्य १४३ रुपैंया ६० पैसा र बिक्री मुल्य १४४ रुपैंया ३३ पैसा तोकेको छ।
आज पाउण्ड स्टर्लिङ एकको खरिददर १५९ रुपैयाँ १४ पैसा र बिक्रीदर १५९ रुपैयाँ ९६ पैसा कायम भई कारोबार भइरहेको राष्ट्र बैंकले जनाएको छ। अन्य विदेशी मुद्राको विनिमयदर यस्तो रहेको छ: