तारागाउँ रिजेन्सीले लाभांश दिदै

  • 27
    Shares
लाेकपाटी न्यूज

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले १० प्रतिशत नगद लाभांश (कर समेत) दिने भएको छ।

कम्पनीको पुस २३ गतेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०७६र७७ को मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ८८ करोड ६६ लाख ५४ हजार छ । प्रस्तावित लाभांश कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्