रत्ननगरको शुभ प्रभात टोलमा सरसफाई

pic 1
  • 51
    Shares
लोकपाटी न्यूज

चितवन। रत्ननगर १० मा रहेको शुभ प्रभात टोल विकाश संस्थाले शनिबार आफ्नो टोलमा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ। टोलबासीहरुले जथाभावी फालेका प्लाष्टिक, सिसा र बोरा संकलन गरिएको थियो।

रत्ननगर १० का वडा सदस्य कमल बहादुर घिमिरेको प्रमुख आतिथ्यमा भएको कार्यक्रम टोल विकास संस्थाका अध्यक्ष विष्णु पुरीको अध्यक्षतामा सम्पन्न भएको थियो।

वि.सं. २०६३ सालदेखि टोलले लगातार आफ्नो टोलमा सरसफार गर्दै आएको सरसफाई अभियन्ता ज्ञानेन्द्रराज पाण्डेले जानकारी दिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्