यी हुन् बाबुराम भट्टराईले राखेका ४ यक्ष प्रश्न

Baburam-Bhattarai-1
  • 34
    Shares
लोकपाटी न्यूज

काठमाडौं। पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले मुलुकको वर्तमान परिस्थितीका सामू ४ यक्ष प्रश्न खडा भएको बताएका छन्।

आइतबार सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै भट्टराईले अहिले देशका सामू ४ यक्ष प्रश्न रहेको बताएका हुन्। उनले अब निर्वाचनमा पार्टी हेर्ने कि पुस्ता हेर्ने ? अरुलाई गाली गर्ने कि देशलाई माया गर्ने लगायतका प्रश्नलाई यक्ष प्रश्न भनेका छन्।

यस्तो छ उनले प्रस्तुत गरेको ४ यक्ष प्रश्नः

१. चुनाव रपार्टी हेर्ने पोलिटिसियन कि पुस्तारदेश हेर्ने स्टेट्स्म्यान बन्ने ?

२. अरूलाई गाली गर्ने नेस्नालिस्ट कि आफ्नो देशलाई माया गर्ने प्याट्रिओट बन्ने

३. ओलीसँग झुक्ने कि संसदरसंविधानका निम्ति मिलेर लड्ने ?

४. कुनै शक्ति ध्रुवमा लाग्ने कि भारत, चीन तथा अमेरिकाबीच सन्तुलन राख्ने ?

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्