पृथ्वीजयन्ती मनाउन सकिँदैन : शेरबहादुर देउवा

sher Bahadur Deuwa
  • 28
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पृथ्वीजयन्ती मनाउन नसकिने बताएका छन्। आइतबार आफ्नै निवासमा प्रजातान्त्रिक विचार समाजले गरेको ‘सूर्यप्रसाद उपाध्याय विशेष पुस्तक विमोचन’ कार्यक्रममा सभापति देउवाले पृथ्वीनारायण शाहको योगदान जगजाहेर भए पनि परिस्थिति बुझेर उहाँको शालिकमा कांग्रेसले माला लगाउन नहुने बताएका हुन्।

संसद विघटनको विषय अदालतमा विचाराधीन भएकाले कांग्रेसले धारणा राख्नुको कुनै औचित्य नभएको बताए। सभापति देउवाले सर्वोच्च भन्दा ठूलो अदालत जनता भएकाले निर्वाचनबाट कांग्रेस भाग्न नहुने जिकिर गरे।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्