काठमाडौंमा भूकम्पको धक्का महसुस

  • 28
    Shares
लोकपाटी न्यूज

काठमाडौं। काठमाडौंमा सोमबार दिउँसो साढे २ बजे भुइँचालोको धक्का महसुस गरिएको छ। २ बजेर ३२ मिनेटमा ३.१ म्याग्निच्यूडको भुइँचालो रेकर्ड गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

भुइँचालोको केन्द्रविन्दु कुलेश्वर भएको केन्द्रले जनाएको छ। मध्य काठमाडौंमै केन्द्रविन्दु रहेकाले वरपरका बासिन्दाले ठूलो धक्का महसुस गरेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्