विद्यालय नर्स छनौटको अन्तिम नतिजा सार्वजनिक

nurse pic
  • 17
    Shares
लोकपाटी न्यूज

काठमाडौं। बागमती प्रदेश सामाजिक विकास मन्त्रालयद्वारा ‘एक विद्यालय एक नर्स’ कार्यक्रमका लागि नर्स छनौटको अन्तिम नतिजा सार्वजनिक गरिएको छ।

मन्त्रालयले ११९ स्थानीय तहका सामुदायीक माध्यामिक विद्यालयमा कार्यक्रम कार्यान्वयन गर्नका लागि नर्स छनौट गरेको हो। छनौट प्रक्रियामा १२७१ जनाले आवेदन दिएका थिए। जसमध्ये लिखित परीक्षामा १०४५ जना सहभागी भएका थिए। परीक्षामा ६०४ जना उत्तीर्ण भएका थिए। लिखितमा नाम निकाल्न सफल मध्ये लिइएको अन्तर्वार्तापछि मन्त्रालयले अन्तिम नामावली सार्वजनिक गरेको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्