प्रिमियर इन्स्योरेन्सको लाभांश विवरण गर्ने घोषणा

  • 9
    Shares
लाेकपाटी न्यूज

प्रिमियर इन्स्योरेन्सले शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

इन्स्योरेन्सले गत आर्थिक वर्ष अर्थात आर्थिक वर्ष २०७६/७७ को वितरण योग्य मुनाफाबाट चुक्ता पूँजीको ११.०५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

पुस २७ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। बीमा समिति तथा आगामी साधारण सभाबाट स्वीकृत भएपश्चात सो लाभांश शेयरधनीहरुलाई वितरण गरिनेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्