आजको विदेशी मुद्राको विनिमयदर कति ?

US-exports Rate
  • 17
    Shares
लोकपाटी न्यूज

काठमाडौं। आज बुधबार अमेरिकी डलरसहित अन्य केही देशको विनिमयदर घटेको छ। आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १६ रुपैयाँ ९२ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १७ रुपैयाँ ५२ पैसा तोकिएको छ।

त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ८२ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ९६ पैसा तोकिएको छ। एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५९ रुपैयाँ २ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ५९ रुपैयाँ ८४ पैसा तोकिएको छ। त्यस्तै कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ६५ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ७१ पैसा तोकिएको छ।

एक साउदी रियालको खरिददर ३१ रुपैयाँ १६ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ३२ पैसा तोकिएको छ। एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ११ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ २७ पैसा तोकिएको छ।

pic

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्