कर्पोरेट डेभलपमेण्ट बैंकको शेयरमूल्य बढ्यो

bank-shutterstock
  • 60
    Shares
लाेकपाटी न्यूज

काठमाडौं । बुधवार कर्पोरेट डेभलपमेण्ट बैंकको शेयरमूल्य १० प्रतिशत बढेर कारोबार भइरहेको छ ।

कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू ३१ ले बढेर अन्तिम मूल्य रू ३४१ पुगेको हो । यो दिन कम्पनीको शेयर खरीद माग उच्च हुँदा शेयरमूल्यमा पनि उच्च वृद्धि देखिएको हो ।  कारोबारको एक घण्टाको अवधिसम्म ६९ हजार ३४९ कित्ता शेयर खरीद गर्ने माग रहेको छ भने विक्री कर्ता शून्य छन् ।

यस दिन कम्पनीको शेयर न्यूनतम रू ३२५ देखि अघिकतम रू ३४१ सम्म शेयर गर्ने माग रहेको छ । कम्पनीको शेयरमूल्य बुधवार रू ३२५ देखि खुला भएको हो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्