कोरोना पोजेटिभ देखीएका डिएसपी केसीको निधन

dsp kc
  • 9
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डिएसपी) डम्बर बहादुर केसीको निधन भएको छ। उनको प्रहरी अस्पताल महाराजगञ्जमा बुधवार राती निधन भएको हो।

बाग्लुङ घर भएका उनलाई केही समयअघि कोरोना भाइरस पोजेटिभ देखिएको थीयो। उनी पेटको क्यान्सरबाट पिडीत केसी पुस २७ मा प्रहरी अस्पतालमा भर्ना भएका थिए।

प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागमा दरबन्दी भएका केसी खानेपानी बोर्डमा कार्यरत थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्