मुख्यमन्त्री राईले विवाह गर्दै

Rai pic
  • 13
    Shares
लोकपाटी न्यूज

विराटनगर। प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले विवाह गर्ने भएका छन्। माघ ११ गते काठमाडौंमा विवाह गर्न लागेका हुन्। ५० वर्षीय राईले कोसँग बिहे गर्दैछन् भन्ने विषय भने खुलाएका छैनन्। काठमाडौंमा विवाह पछि विराटनगरमा भोज आयोजना गर्ने राइले बताए। विवाह कोसँग भन्ने मुख्यमन्त्री राईले खुलाएनन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्