सुर्योदय लघुवित्तलाई कर्मचारीको आवश्यक्ता परेको छ । कम्पनीले विभिन्न पदमा २२ कर्मचारी माग गरेको छ । कम्पनीले सहायक प्रबन्धकदेखि कार्यालय सहयोगीसम्मका पदमा नयाँ कर्मचारी माग गरेको हो ।
कम्पनीले जारी गरेको सूचनामा कक्षा ८ पास गरेकाले पनि कम्पनीको केहि पदमा आवेदन दिन सक्नेछन् ।
कम्पनीले १ जना सहायक प्रबन्धक, १ जना बरिष्ठ अधिकृत सिए, १ जना बरिष्ठ अधिकृत आइटी इन्जिनियर, १ जना बरिष्ठ अधिकृत, ७ जना अधिकृत, १ जना कनिष्ठ अधिकृत, ४ जना सुपरभाइजर, ४ जना बरिष्ठ सहायक (शाखा प्रमुख), १ जना सवारी चालक र १ जना कार्यालय सहयोगी माग गरेको हो ।
कम्पनीको केन्द्रीय कार्यालय स्याङजामा रहेको छ ।उक्त कम्पनीले योग्य तथा इच्छुक नेपाली नागरिकलाई माघ १८ गतेभित्र निवेदन सहित गरेर केन्द्रीय कार्यालय वा शाखा कार्यालयहरुमा आवेदन दिन सकिनेछ ।
हेर्नाेस सूचना:-