यस्तो छ आजको विनिमयदर

nepal-rastra-bank
  • 5
    Shares
लोकपाटी न्यूज

नेपाल राष्ट्र बैंकले आइतबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ४७ पैसा र बिक्रीदर ११७ रुपैयाँ ७ पैसा रहेको छ । यस्तै युरो एकको खरिददर १४१ रुपैयाँ ८४ पैसा र बिक्रीदर १४२ रुपैयाँ ५७ पैसा रहेको छ ।

यसैगरी अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ८३ पैसा र बिक्रीदर ९० रुपैयाँ ३० पैसा रहेको छ । यसैगरी कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३२ रुपैयाँ १५ पैसा रहेको छ ।

विदेशी मुद्राको विनिमयदर विस्तृतमाः

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्