नेपाल प्रहरीका १८ एसएसपीको सरुवा तथा पदस्थापन (सूचीसहित)

Nepal police
  • 8
    Shares
लोकपाटी न्यूज

काठमाडौं। प्रहरी प्रधान कार्यालय नक्सालले नेपाल प्रहरीका हालै बढुवा भएका वरिष्ठ उपरीक्षक (एसएसपीहरु) को सरुवा र पदस्थापन गरेको छ। २९ पुसमा बढुवा भएका ११ एसएसपीहरु र अन्य ७ जनाको सरुवा तथा पदस्थापन गरेको हो।

प्रहरी प्रधान कार्यालयका अनुसार एसएसपी कृष्णकुमार महत प्रहरी प्रधान कार्यालयमा पदस्थापन भएका छन भने गोविन्द कुमार साह प्रदेश नम्बर १ प्रहरी कार्यालय विराटनगरमा पदास्थापन भएका छन्।

यस्तै उमाशंकर पञ्जियारको प्रहरी प्रधान कार्यालय नक्साल अपराधन अनुसन्धान महाशाखामा पदस्थापन भएको छ। अर्जुन चन्द ठकुरीको कर्णाली प्रदेश प्रहरी कार्यालयमा पदस्थापन भएको छ।

SSP_PADASTHAPANA_

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्