आजको विनिमयदर कति ?

Pound-dollar-exchange-rate-
  • 7
    Shares
लोकपाटी न्यूज

काठमाडौं। आज सोमबार अमेरिकी डलर एकको खरिद मूल्य ११६ रुपैंया ४७ पैसा र बिक्री मूल्य ११७ रुपैंया ७ पैसा कायम भई कारोबार भइरहेको छ।

नेपाल राष्ट्र बैंकले तोकेअनुसार आज युरोपियन युरो एकको खरिद मूल्य १४१ रुपैंया ७७ पैसा र बिक्री मूल्य १४२ रुपैंया ५० पैसा कायम भएको छ।

यसैगरी आज पाउण्ड स्टर्लिङ एकको खरिददर १५९ रुपैयाँ ४१ पैसा र बिक्रीदर १६० रुपैयाँ २३ पैसा कायम भई कारोबार भइरहेको छ।

आज अन्य विदेशी मुद्राको विनिमयदर यस्तो रहेको छ:

rate-jan-25

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्